Compost Fertilizer Pellet Making Machine – Organic Fertilizer Production Solution
Compost Fertilizer Pellet Making Machine एक शक्तिशाली र उच्च उत्पादन क्षमता भएको मेसिन हो, जसले जैविक कम्पोस्टलाई pellet (दाना) मा रूपान्तरण गर्न प्रयोग गरिन्छ। यो मेसिन कृषक, फार्म, तथा organic fertilizer व्यवसायका लागि अत्यन्त उपयोगी छ।
1000kg प्रति दिन उत्पादन क्षमता भएको यस मेसिनले कम्पोस्टलाई सजिलै pellet मा परिवर्तन गरी …
Compost Fertilizer Pellet Making Machine – Organic Fertilizer Production Solution
Compost Fertilizer Pellet Making Machine एक शक्तिशाली र उच्च उत्पादन क्षमता भएको मेसिन हो, जसले जैविक कम्पोस्टलाई pellet (दाना) मा रूपान्तरण गर्न प्रयोग गरिन्छ। यो मेसिन कृषक, फार्म, तथा organic fertilizer व्यवसायका लागि अत्यन्त उपयोगी छ।
1000kg प्रति दिन उत्पादन क्षमता भएको यस मेसिनले कम्पोस्टलाई सजिलै pellet मा परिवर्तन गरी बजारमा बेच्न योग्य बनाउँछ। यसले मलको गुणस्तर सुधार गर्नुका साथै प्रयोग गर्न पनि सजिलो बनाउँछ।
Key Features:
- Production Capacity: 1000kg/day
- Motor Power: 5HP
- Phase: Single & 3 Phase Available
- Voltage: 220–440V
- Strong & Durable Design
- Easy Operation & Maintenance
- 1 Year Warranty
Benefits:
- Organic fertilizer लाई value-added product बनाउँछ
- बजारमा बेच्न सजिलो pellet उत्पादन
- High efficiency production
- Low maintenance cost
Applications:
- Organic fertilizer production
- Agriculture & farming
- Compost processing industries