Banana Paper Machine Set – Complete Eco-Friendly Paper Production Solution
Banana Paper Machine Set एक पूर्ण समाधान हो, जसले केराको फाइबरबाट कागज (banana paper) उत्पादन गर्न प्रयोग गरिन्छ। यो सेटमा fiber boiling machine, pulp (puff) making machine, framing machine, र paper frame समावेश हुन्छ, जसले सम्पूर्ण उत्पादन प्रक्रिया सजिलो बनाउँछ।
यो मेसिन सेट विशेषगरी eco-friendly व्यवसाय, हस्तकला उद्योग, र कागज …
Banana Paper Machine Set – Complete Eco-Friendly Paper Production Solution
Banana Paper Machine Set एक पूर्ण समाधान हो, जसले केराको फाइबरबाट कागज (banana paper) उत्पादन गर्न प्रयोग गरिन्छ। यो सेटमा fiber boiling machine, pulp (puff) making machine, framing machine, र paper frame समावेश हुन्छ, जसले सम्पूर्ण उत्पादन प्रक्रिया सजिलो बनाउँछ।
यो मेसिन सेट विशेषगरी eco-friendly व्यवसाय, हस्तकला उद्योग, र कागज उत्पादन गर्ने उद्यमीहरूका लागि उपयुक्त छ। केराको थुत्रो जस्ता कृषि फोहोरलाई उपयोग गरेर उच्च गुणस्तरको कागज उत्पादन गर्न सकिन्छ, जसले वातावरण संरक्षणसँगै आम्दानीको राम्रो अवसर प्रदान गर्छ।
1. Fiber Boiling Machine
- Capacity: 50kg/hr
- Automatic system with 3 phase power
- High efficiency (88%)
- Strong and durable design
2. Puff (Pulp) Making Machine
- Capacity: 20–25kg per batch
- Motor: 3HP
- Single phase operation
- Easy to use
3. Framing Machine
- Capacity: 20–25kg per batch
- Lightweight and efficient
- Ideal for shaping paper sheets
4. Paper Frame